सञ्चारकर्मी पक्राउ प्रकरणमा सरकारको आलोचना गर्दै गगनले भने- ‘शक्तिको दुरुपयोग भयो’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले शक्तिको दुरुपयोग गरिरहेको आरोप लगाएका छन् । विभिन्न सञ्चारमाध्यमका कार्यालयमा पुगेर सञ्चारकर्मीलाई पक्राउ गरिएको र पक्राउ गर्ने तयारी भइरहेको विषयमा उनले प्रमुख प्रतिपक्षी दलको तर्फबाट सरकारको आलोचना गरेका हुन् । थापाले सरकारले आफूखुसी निर्णय गर्ने र आफ्नो इच्छालाई नै कानुन ठान्ने प्रवृत्ति देखाएको बताए । ‘शक्तिको […]
Read Complete Original Article
Published originally on लोकपथ






