Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/‘पत्रकारमाथिको धरपकड अस्वीकार्य, सरकारले अलोकन्त्रिक चरित्र देखायो’

‘पत्रकारमाथिको धरपकड अस्वीकार्य, सरकारले अलोकन्त्रिक चरित्र देखायो’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘पत्रकारमाथिको धरपकड अस्वीकार्य, सरकारले अलोकन्त्रिक चरित्र देखायो’

काठमाण्डु- नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौला पन्तले समाचार लेखेकै आधारमा पत्रकारमाथि धरपकड गर्नु आपत्तिजनक भएको बताएकी छन्। शुक्रबार वक्तव्य जारी गर्दै उनले पत्रकारलाई धम्क्याउने, सादा पोसाकका प्रहरी समाचार कक्षमा पठाउने तथा प्रहरी कार्यालयमा बोलाएर केरकार र दबाब दिने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएकी हुन्। ‘समाचार लेखेकै भरमा पत्रकारलाई धरपकड गर्नु अत्यन्त आपत्तिजनक […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

पत्रकार पक्राउ र धरपकडप्रति कांग्रेस केन्द्रीय सदस्य भट्टको आपत्ति
राजनीतिJust now

पत्रकार पक्राउ र धरपकडप्रति कांग्रेस केन्द्रीय सदस्य भट्टको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले पत्रकारमाथि धरपकड, पक्राउ तथा प्रहरी परिचालन गरी त्रास सिर्जना गर्न खोजिएको भन्दै उक्त गतिविधिप्रति आपत्ति जनाएका छन्। उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारभूत मान्यता भएको उल्लेख गर्दै पत्रकारलाई नियन्त्रण गर्ने होइन, सत्तालाई जवाफदेही बनाउने माध्यमका रूपमा प्रेसलाई स्थापित गर्नुपर्ने बताएका छन्। भट्टले भनेका छन्, “प्रेस नियन्त्रणको साधन होइन, […] ...

लोकपथ
समाचार कक्षमै प्रहरी परिचालन गर्ने शैलीले शाही कालको निरङ्कुशताको झल्को दियो : कांग्रेस
राजनीतिJust now

समाचार कक्षमै प्रहरी परिचालन गर्ने शैलीले शाही कालको निरङ्कुशताको झल्को दियो : कांग्रेस

काठमाण्डु– नेपाली कांग्रेसले सञ्चारगृहमा प्रहरी प्रवेश गराई पत्रकारलाई पक्राउ तथा नियन्त्रणमा लिने घटनाप्रति आपत्ति जनाउँदै सरकारलाई कानुनी प्रक्रिया पालना गर्न आग्रह गरेको छ। कांग्रेस सभापति गगन थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै पत्रकार तथा सञ्चारमाध्यममाथि प्रहरी हस्तक्षेप लोकतान्त्रिक व्यवस्थाका लागि गम्भीर विषय भएको बताएका हुन्र । उनले सञ्चारमाध्यममाथि हुने कुनै पनि उजुरी वा विवादको समाधान स्थापित […] ...

काठमाण्डुपाटी
सञ्चारगृहमा छापा र सञ्चारकर्मीमाथिको धरपकड तत्काल बन्द हाेस् : एमाले
राजनीतिJust now

सञ्चारगृहमा छापा र सञ्चारकर्मीमाथिको धरपकड तत्काल बन्द हाेस् : एमाले

काठमाडौं, कात्तिक १३। नेकपा (एमाले) ले नेपाली सञ्चारगृहहरूमा छापा मार्ने, सञ्चारकर्मीमाथि धरपकड गर्ने तथा भय र त्रासको वातावरण सिर्जना गर्ने सरकारको कार्यप्रति आपत्ति जनाउँदै त्यस्ता गतिविधि तत्काल बन्द गर्न माग गरेको छ। नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले प्रेस वक्तव्य जारी गर्दै सरकारको उक्त कार्यलाई अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्तिको द्योतक भएको टिप्पणी गर्नुभएको छ। उहाँले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ ...

जनताटाइम्स
समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने शैलीले शाही कालिन निरङ्कुशताको झल्को दियाे : गगन थापा
राजनीतिJust now

समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने शैलीले शाही कालिन निरङ्कुशताको झल्को दियाे : गगन थापा

काठमाडौं, कात्तिक १३ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समाचार कक्षमै प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गर्ने र जनदबाबपछि रिहा गर्ने प्रवृत्ति तत्काल बन्द गर्न सरकारसँग माग गर्नु भएकाे छ । विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र चौतर्फी दबाबपछि मात्र रिहा गर्ने घटनाप्रति आपत्ति जनाउँदै थापाले कानुनविपरीत पक्राउ तथा पत्रकारमाथिको ‘ह्यारेसमेन्ट’ बन्द गर्न सरकारको ध्यानाकर्षण गराउनु भएकाे ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play