नेप्से ३३ अंकले उकालो लाग्यो, कारोबार रकम साढे ७ अर्ब नाघ्यो

काठमाडौं- साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको बजार आज ३३.२९ अंकले उकालो लाग्दै २६६४.०६ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको तुलनामा १.२६
Read Complete Original Article
Published originally on आजको अर्थ
Related News

डा. गोविन्द केसीको २५ औँ सत्याग्रह इलाममा सुरु
इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले इलाममा सत्याग्रह सुरु गरेका छन् । इलाम बजार स्थित नारायणस्थानमा उनले २५ औँ सत्याग्रह सुरु गरेका हुन् । केसीले चिकित्सा शिक्षा आयोगका निर्णयमा स्वार्थको द्वन्द्व रहेको प्रश्न उठाउँदै विवादित निर्णय खारेज गर्न र चिकित्सा शिक्षा क्षेत्रमा सुधारका माग राख्दै सत्याग्रह सुरु गरेका छन् । इलाम नगर… ...

प्रहरी पोशाक खरिद प्रकरण : मङ्सिर १ देखि बयान लिने तयारी
काठमाडौं, कात्तिक १२ । निर्वाचन प्रहरीको पोशाक खरिदमा भएको भनिएको अनियमितताबारे छानबिन गरिरहेको उपसमितिले मङ्सिर १ गतेदेखि सरोकारवालासँग बयान लिने तयारी गरेको छ। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गत गठित छानबिन उपसमितिले नेपाल प्रहरीले बुझाएका कागजात अध्ययन गरिरहेको छ। कात्तिक मसान्तसम्म कागजात अध्ययन सकेर मङ्सिर १ देखि बयान प्रक्रिया अघि बढाउने तयारी रहेको उपसमितिका संयोजक तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष ...

इनम सापकोटासम्बन्धी अनुसन्धानका सूचना सार्वजनिक भएपछि के भन्छन् प्रहरी ?
काठमाडौँ / जिल्ला प्रहरी परिसर काठमाडौँले इनम सापकोटासमेत प्रतिवादी रहेको मुद्दाको अनुसन्धानसँग सम्बन्धित सूचना सार्वजनिक भएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बिहीबार प्रेस विज्ञप्ति जारी ...

निष्कृय कम्पनीहरुलाई सरकारको सुविधा : जरिवाना मिनाहाको समय पुस मसान्तसम्म
काठमाडौं । सरकारले कम्पनी ऐन २०६३ बमोजिम दर्ता भएका तर निष्कृय अवस्थामा रहेका कम्पनीलाई लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिवाना मिनाहा गर्ने समय थप गरेको छ । कार्तिक ९ गतेको सरकारको निर्णय अनुसार त्यस्ता कम्पनीहरुको सुविधाका लागि यो म्याद असोज मसान्तबाट बढाएर आगामी पुस मसान्तसम्म थप गरिएको छ । अर्थमन्त्रालयका अनुसार त्यस्ता कम्पनीले कारोबार […] ...


