निष्कृय कम्पनीहरुलाई सरकारको सुविधा : जरिवाना मिनाहाको समय पुस मसान्तसम्म

काठमाडौं । सरकारले कम्पनी ऐन २०६३ बमोजिम दर्ता भएका तर निष्कृय अवस्थामा रहेका कम्पनीलाई लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिवाना मिनाहा गर्ने समय थप गरेको छ । कार्तिक ९ गतेको सरकारको निर्णय अनुसार त्यस्ता कम्पनीहरुको सुविधाका लागि यो म्याद असोज मसान्तबाट बढाएर आगामी पुस मसान्तसम्म थप गरिएको छ । अर्थमन्त्रालयका अनुसार त्यस्ता कम्पनीले कारोबार […]
Read Complete Original Article
Published originally on लोकपथ
Related News

अमेरिका, जापान र बेलायतमा किन भनिँदै छ घरमा आपत्कालीन खाद्यान्न राख्न? के विश्व कुनै ठूलो संकटतर्फ जाँदै छ ?
काठमाडौं । अमेरिका, जापान, बेलायतलगायत विभिन्न देशले सर्वसाधारणलाई घरमै खाद्यान्न, पिउने पानी, औषधि र आपत्कालीन सामग्रीको जोहो गर्न आग्रह गरेपछि विश्वव्यापी रूपमा नयाँ बहस सुरु भएको छ। सामाजिक सञ्जालमा यस्ता तयारीलाई सम्भावित विश्वयुद्ध, साइबर आक्रमण वा ठूलो अन्तर्राष्ट्रिय संकटसँग जोडेर व्याख्या गर्न थालिएको छ। कतिपय चर्चामा ‘१,००० दिनको काउन्टडाउन’ को प्रसङ्गस… ...

सोमपालको अर्धशतकमा कर्णालीको रोमाञ्चक जित, विराटनगर स्तब्ध
काठमाडौँ / कप्तान सोमपाल कामीको अर्धशतकीय पारी र बलिङमा चार विकेटको उत्कृष्ट प्रदर्शनसँगै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सलाई ४ विकेटले पराजित ...

सम्भावित अर्नव चक्रवात : यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह
काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावलाई ध्यान दिएर यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक सूचना जारी गरी आज रातिदेखि कात्तिक १४ गतेसम्म देशका विभिन्न प्रदेशमा खराब मौसमको सम्भावना रहेकाले यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन यातायात व्यवसायीलाई आग्रह गरेका हुन् … ...

बाइनान्समार्फत २ अर्ब १६ करोडको क्रिप्टो कारोबार, धनुषाका २८ वर्षीय युवक पक्राउ
काठमाडौं । बाइनान्समार्फत २ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले धनुषाका २८ वर्षीय सुनिल कुमार यादवलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुनविपरीत क्रिप्टोकरेन्सी कारोबार तथा अनलाइन सट्टेबाजी भइरहेको सूचनाका आधारमा अनुसन्धान गर्दा यादवलाई पक्राउ गरेको जनाएको छ। … ...


