नेप्से ३१.५४ अंकले बढ्यो, ८ अर्ब ५७ करोडको कारोबार

नेप्सेमा आज वृद्धि भएको छ । आज विहिबार नेप्से ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका २ करोड ३२ लाख ५८ हजार ९ कित्ता शेयर ८ अर्ब ५७ करोड ९८ हजार ८२३ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सोपान फार्माको शेयर ८.७२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर ३.६५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको ३५ करोड ६१ लाख बराबरको कारोबार भएको छ भने सिद्धार्थ बैंकको २५ करोड ३८ लाख बराबरको कारोबार भएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

लोकप्रियता खस्केपछि तिलमिलाए नेतान्याहू
बहुमत नपाएपछि प्रधानमन्त्री नेतान्याहूले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । नेतान्यहूको लिकुड पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। ...

कांग्रेसले अब सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने
१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले अब हलभित्र सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रमहरू नगर्ने घोषणा गरेका छन् । तर, सरसफाइ, विपन्नलाई सहयोग वा अन्य समुदायसँग प्रत्यक्ष जोडिने रचनात्मक कार्यक्रमहरू आयोजना गरिएमा मात्र सहभागी हुन भने उनले कार्यकर्ता पंक्तिलाई निर्देशन दिएका छन् । नयाँ कार्यसमिति सदस्यहरूको शपथ ग्रहणपछि पार्टी… ...

डा. गोविन्द केसीले इलाममा सुरु गरे सत्याग्रह
१२ कात्तिक, इलाम । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले इलाममा २५औं सत्याग्रह सुरु गरेका छन्। सरकारले माग पूरा गर्न चासो नदिएपछि डा. केसीले बिहीबार इलामको नारायण मन्दिरमा सत्याग्रह सुरु गरेका हुन्। सरकारले माग सम्बोधन गर्न चासो नदिएपछि सत्याग्रहमा बस्नु परेको डा. केसीले बताएका छन्। ‘अल्टिमेटमको थप समयावधिभित्र पनि सरकारले हाम्रा मागहरूको सम्बोधन नगरेको… ...

सेवा क्षेत्रमा सुदूरपश्चिम प्रदेशका बैंकहरूको कर्जा ७३ प्रतिशत
नेपाल राष्ट्र बैंकका अनुसार सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामा ७३.८२ प्रतिशत सेवा क्षेत्रमा रहेको पाइएको हो । ...


