कांग्रेसले अब सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले अब हलभित्र सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रमहरू नगर्ने घोषणा गरेका छन् । तर, सरसफाइ, विपन्नलाई सहयोग वा अन्य समुदायसँग प्रत्यक्ष जोडिने रचनात्मक कार्यक्रमहरू आयोजना गरिएमा मात्र सहभागी हुन भने उनले कार्यकर्ता पंक्तिलाई निर्देशन दिएका छन् । नयाँ कार्यसमिति सदस्यहरूको शपथ ग्रहणपछि पार्टी…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

हरि फुयालको वक्तव्य- मबाट न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने काम भएको छैन
‘मेरो बारेमा आएका तथ्य र समाचारलाई देश र न्यायक्षेत्रको अस्थिरता र असुरक्षाभन्दा बाहिरबाट नहेर्न म समग्र न्यायक्षेत्रका निकाय, व्यक्ति, सरोकारवाला र आम सञ्चार माध्यमलाई अनुरोध गर्दछु,’ उनले भनेका छन् । ...

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध
१२ कात्तिक, बाजुरा । बाजुरामा आज बिहानदेखि इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध बनेको छ । नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंहले साँफे–मार्तडी खण्डको नुनेपानीमा बिहीबार तार काटिएपछि सेवा अवरुद्ध भएको बताउनुभयो । उच्च गतिको फाइबर इन्टरनेटको तार काटेपछि जिल्लामा इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध भएको उनले बताए । मर्मतका लागि प्राविधिक टोली खटिएको छ… ...

बाल्टिनमा डुबेरमा १७ महिनाको बालकको मृत्यु
१२ कात्तिक, काठमाडौं । प्युठानमा आफ्नै घरमा राखिएको बाल्टिनमा डुबेरमा १७ महिनाको बालकको मृत्यु भएको छ । गौमुखी गाउँपालिका–७ नारीकोट बस्ने शिवलाल थापाको छोरा १७ महिनाको कृष थापाको आफ्नै घरमा बाल्टीमा रहेको पानीमा डुबेर बिहीबार बिहान मृत्यु भएको हो । डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय… ...

सडक यात्रामा सचेतना अपनाउन महासंघ आह्वान
१२ कात्तिक रातिदेखि १३ र १४ कात्तिकसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावनाबारे सचेत गराउँदै महासंघले यस्तो आह्वान गरेको हो । ...


