डा. गोविन्द केसीले इलाममा सुरु गरे सत्याग्रह

१२ कात्तिक, इलाम । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले इलाममा २५औं सत्याग्रह सुरु गरेका छन्। सरकारले माग पूरा गर्न चासो नदिएपछि डा. केसीले बिहीबार इलामको नारायण मन्दिरमा सत्याग्रह सुरु गरेका हुन्। सरकारले माग सम्बोधन गर्न चासो नदिएपछि सत्याग्रहमा बस्नु परेको डा. केसीले बताएका छन्। ‘अल्टिमेटमको थप समयावधिभित्र पनि सरकारले हाम्रा मागहरूको सम्बोधन नगरेको…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

हरि फुयालको वक्तव्य- मबाट न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने काम भएको छैन
‘मेरो बारेमा आएका तथ्य र समाचारलाई देश र न्यायक्षेत्रको अस्थिरता र असुरक्षाभन्दा बाहिरबाट नहेर्न म समग्र न्यायक्षेत्रका निकाय, व्यक्ति, सरोकारवाला र आम सञ्चार माध्यमलाई अनुरोध गर्दछु,’ उनले भनेका छन् । ...

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध
१२ कात्तिक, बाजुरा । बाजुरामा आज बिहानदेखि इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध बनेको छ । नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंहले साँफे–मार्तडी खण्डको नुनेपानीमा बिहीबार तार काटिएपछि सेवा अवरुद्ध भएको बताउनुभयो । उच्च गतिको फाइबर इन्टरनेटको तार काटेपछि जिल्लामा इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध भएको उनले बताए । मर्मतका लागि प्राविधिक टोली खटिएको छ… ...

बाल्टिनमा डुबेरमा १७ महिनाको बालकको मृत्यु
१२ कात्तिक, काठमाडौं । प्युठानमा आफ्नै घरमा राखिएको बाल्टिनमा डुबेरमा १७ महिनाको बालकको मृत्यु भएको छ । गौमुखी गाउँपालिका–७ नारीकोट बस्ने शिवलाल थापाको छोरा १७ महिनाको कृष थापाको आफ्नै घरमा बाल्टीमा रहेको पानीमा डुबेर बिहीबार बिहान मृत्यु भएको हो । डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय… ...

सडक यात्रामा सचेतना अपनाउन महासंघ आह्वान
१२ कात्तिक रातिदेखि १३ र १४ कात्तिकसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावनाबारे सचेत गराउँदै महासंघले यस्तो आह्वान गरेको हो । ...


