काठमाडौं । नेपाली टायल उत्पादक कम्पनी नेपोभिट टायल्सले १८ फरक डिजाइनसहितको अल्ट्रा प्रिमियम टायल्स कलेक्सन ‘नेपोभिट हिमालय’ सार्वजनिक गरेको छ । आधुनिक वास्तुकला र इन्टेरियर डिजाइनलाई लक्षित गरी ल्याइएको यो कलेक्सन हिमालय पर्वत शृङ्खलाको प्राकृतिक सौन्दर्य र भव्यताबाट प्रेरित रहेको कम्पनीले जनाएको छ । ‘द आर्ट अफ द मोनुमेन्टल’ अवधारणामा तयार गरिए…
नेपोभिटले ल्यायो अल्ट्रा प्रिमियम ‘हिमालय’ टायल्स कलेक्सन, १८ डिजाइन उपलब्ध

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






