नेपाल फुटबल लिग (एनएफएल) मा तीन नयाँ क्लब थपिने भएका छन् । लिगले तीन नयाँ क्लब समावेश गर्न इच्छुक पक्षसँग बोलपत्र (बिड) आह्वान गरेको छ । लिगका अनुसार इच्छुक आवेदकले सन् २०२६ नोभेम्बर २० अर्थात् मंसिर ४ गतेसम्म आवेदन बुझाइसक्नुपर्नेछ । नयाँ क्लबका लागि आवेदन दिने संस्थाले आफ्नो व्यावसायिक तथा आर्थिक पृष्ठभूमि, सामाजिक विश्वसनीयता र आगामी १० वर्षका लागि क्लब सञ्चालनसम्बन्धी विस्तृत योजना पेस गर्नुपर्नेछ । त्यस्तै, आवेदनसँगै ५० हजार रुपैयाँ बोलपत्र शुल्कसमेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ । दीर्घकालीन क्लब विकास, आर्थिक स्था...
नेपाल फुटबल लिगमा नयाँ क्लब थपिने, आवेदन दिन कात्तिक ४ सम्मको समय

Read Complete Original Article
Published originally on फरकधार






