Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

नेपाल टेलिकम र विशाल बजारको सरकारी सेयर बेच्ने तयारी, मोडालिटी सिफारिस गर्न दुई उपसमिति गठन

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल टेलिकम र विशाल बजारको सरकारी सेयर बेच्ने तयारी, मोडालिटी सिफारिस गर्न दुई उपसमिति गठन
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । सरकारले नेपाल टेलिकम र विशाल बजार कम्पनीमा रहेको आफ्नो सेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ। अर्थ मन्त्रालयले दुवै कम्पनीमा सरकारी स्वामित्वमा रहेको सेयर बिक्रीको उपयुक्त मोडालिटी तयार गर्न छुट्टाछुट्टै उपसमिति गठन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको सरकारी लगानी व्यवस्थापन समितिको बैठकले सेयर बिक्रीको प्रक्रिया, विधि र म…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विश्वस्तरीय निर्माण उपकरण ब्रान्ड लिउगङ अब नेपालमा, आधिकारिक वितरकमा ओम्नी मुभर्स
Economy & BusinessJust now

विश्वस्तरीय निर्माण उपकरण ब्रान्ड लिउगङ अब नेपालमा, आधिकारिक वितरकमा ओम्नी मुभर्स

काठमाडौं । चीनको विश्वप्रसिद्ध निर्माण उपकरण निर्माता कम्पनी लिउगङ (LiuGong) ब्रान्डका उपकरणको नेपालका लागि आधिकारिक वितरकमा ओम्नी मुभर्स प्रालि नियुक्त भएको छ। चीनको ग्वाङ्सी लिउगङ मेसिनरीले उत्पादन गर्दै आएका निर्माण उपकरणको बिक्री, बिक्रीपछिको सेवा तथा स्पेयर पार्ट्स अब ओम्नी मुभर्सले नेपालमा उपलब्ध गराउनेछ । यस सहकार्यले निर्माण, सडक, जलविद्युत् तथा पूर्वाधार विकास क्षेत्… ...

आर्थिक न्यूज
बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित, ११ सदस्यीय नयाँ कार्यसमिति चयन
Economy & BusinessJust now

बैंकर्स संघको अध्यक्षमा सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित, ११ सदस्यीय नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । संघको शुक्रबार सम्पन्न ४०औँ वार्षिक साधारणसभाले रेग्मीलाई अध्यक्षमा चयन गरेको हो । संघको उपाध्यक्षमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल पनि निर्विरोध निर्वाचित भएका छन् । यसअघि संघको उपाध्यक्ष रहेका रेग्मी अध्यक्ष बनेसँगै खनालले उपाध्यक्… ...

आर्थिक न्यूज
एनटी फाइबरको माग बढेपछि व्यवस्थापन सुदृढ गर्दै नेपाल टेलिकम
Economy & BusinessJust now

एनटी फाइबरको माग बढेपछि व्यवस्थापन सुदृढ गर्दै नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबर सेवाको माग निरन्तर बढेपछि सेवा जडान तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्राविधिक र व्यवस्थापकीय तयारी अघि बढाएको छ । कम्पनीले एफटीटीएच प्रविधिमा आधारित एनटी फाइबर सेवाप्रति सेवाग्राहीको आकर्षण र माग बढिरहेको जनाएको हो । एउटै माध्यमबाट उच्च गतिको इन्टरनेट र टेलिफोन सेवा प्राप्त गर्न सकिने भएकाले यस सेवाप्रति सेवाग्राही… ...

आर्थिक न्यूज
प्रधानमन्त्री कार्यालयकाे ११ दिनको प्रगति : २९ कम्पनी कालोसूचीमा, तल्लो अरुणको निर्माण प्रक्रिया अघि बढ्यो
Economy & BusinessJust now

प्रधानमन्त्री कार्यालयकाे ११ दिनको प्रगति : २९ कम्पनी कालोसूचीमा, तल्लो अरुणको निर्माण प्रक्रिया अघि बढ्यो

काठमाडौँ / प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो ११ दिनमा भएका कामकारबाही तथा प्रगति विवरण सार्वजनिक गरेको छ । मङ्सिर १ देखि ११ गतेसम्मको कार्यसम्पादन विवरण ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement