Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

नेपाली आकाशमार्गबाट भारतीय सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नरहेको भारतको स्पष्टोक्ति

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली आकाशमार्गबाट भारतीय सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नरहेको भारतको स्पष्टोक्ति
Photo / Coverage: आइसिटी फ्रेम

६ मंसिर, काठमाडौं। भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु प्रयोग गर्न दिन भारतले प्रस्ताव गरेको भन्ने सञ्चारमाध्यममा आएका समाचार गलत रहेको भारतीय स्रोतले जनाएको छ । ‘त्यस्तो कुनै प्रस्ताव छैन,’ भारतीय स्रोतले आइतबार स्पष्ट पार्दै सैन्य विमान सञ्चालनका लागि […] The post नेपाली आकाशमार्गबाट भारतीय सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नरहेको भारतको स्पष्टोक्ति appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इटालीमा टेस्लाको फुल सेल्फ-ड्राइभिङ स्वीकृत, युरोपेली संघको बजारमध्ये स्वीकृति दिने पहिलो ठूलो बजार
TechnologyJust now

इटालीमा टेस्लाको फुल सेल्फ-ड्राइभिङ स्वीकृत, युरोपेली संघको बजारमध्ये स्वीकृति दिने पहिलो ठूलो बजार

इटालीको यातायात मन्त्रालयले ‘टेस्ला असिस्टेड ड्राइभिङ’ लाई अस्थायी स्वीकृति प्रदान गरेको छ। युरोपमा ‘फुल सेल्फ-ड्राइभिङ (सुपरभाइज्ड)’ अर्थात् ‘पूर्ण स्वचालन (निगरानीसहित)’ प्रणालीलाई टेस्लाले यही नामले चिनाउने गरेको छ। यस प्रणालीलाई अनुमति दिने इटाली १२औँ युरोपेली राष्ट्र बनेको छ, साथै यो युरोपेली सङ्घ (ईयू) का ठूला बजारहरूमध्ये पहिलो राष्ट्र हो। यसका लागि इटालीले ब्रसेल्स (ईयू मुख्यालय) को निर्णय पनि कुर्न चाहेन। युरोपेली सङ्घभरि ...

टेक्नोलोजी खबर
प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणमा ऊर्जा र लगानी मुख्य प्राथमिकतामा
TechnologyJust now

प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणमा ऊर्जा र लगानी मुख्य प्राथमिकतामा

६ मंसिर, काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने औपचारिक भ्रमणका लागि आज आइतबार भारत जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी मंसिर ६ देखि ७ सम्म भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहको यो पहिलो भारत भ्रमण हो । साथै, प्रधानमन्त्रीका रूपमा उनको यो पहिलो द्विपक्षीय विदेश भ्रमणसमेत हो । परराष्ट्र […] The post प्रधानमन्त्री बालेन्द्र शाहको ...

आइसिटी फ्रेम
एआईबाट चल्ने हतियार नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रयासमा फेरि अवरोध
TechnologyJust now

एआईबाट चल्ने हतियार नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रयासमा फेरि अवरोध

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट सञ्चालन हुने घातक रोबोट र ड्रोन हतियारमाथि अन्तर्राष्ट्रिय नियन्त्रण कायम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघमा भएको छलफल कुनै ठोस सहमतिमा पुग्न सकेन । जेनेभामा आयोजित एक साताव्यापी सम्मेलन कानुनी रूपमा बाध्यकारी नियम बनाउने सहमतिविना शनिबार सम्पन्न भएको हो ।सम्मेलनमा सहभागी राष्ट्रहरूले घातक स्वचालित हतियार प्रणाली (लथल वेपन सिस्टम) सम्बन्धी सम्भावित अन्तर्राष्ट्रिय सम्झौताका विषयमा सन् ...

आइसिटी समाचार
एआईबाट उत्कृष्ट नतिजा कसरी निकाल्ने ? जान्नुस् प्रभावकारी प्रम्प्ट लेख्ने तरिका
TechnologyJust now

एआईबाट उत्कृष्ट नतिजा कसरी निकाल्ने ? जान्नुस् प्रभावकारी प्रम्प्ट लेख्ने तरिका

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग पछिल्लो समय तीव्र रूपमा विस्तार भइरहेको छ । सामान्य कुराकानीदेखि व्यावसायिक काम, प्रोग्रामिङ, अनुसन्धान र रचनात्मक सामग्री निर्माणसम्म एआईको प्रयोग हुन थालेको छ । तर, एआई प्रयोग गर्दैमा सधैँ अपेक्षाअनुसारको नतिजा आउँछ भन्ने हुँदैन । त्यसका लागि एआईलाई सही तरिकाले निर्देशन दिन जान्नुपर्छ ।एआईसँग प्रश्न गर्ने, आवश्यक सन्दर्भ उपलब्ध गराउने र आफूले चाहेको ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play