प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई दिइएको छ । प्रधानमन्त्री शाहसँगै मन्त्रिपरिषद्को वरीयताक्रममा दोस्रो स्थानमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र तेस्रो स्थानमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा सहभागी हुने भएपछि चौथो वरीयताका ऊर्जामन्त्री श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री शाहको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्ने गरी श्रेष्ठला...
विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

Read Complete Original Article
Published originally on फरकधार






