काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भारत भ्रमणको सिलसिलामा आइतबार दिल्ली प्रस्थान गर्दैछन् । भ्रमणको पहिलो दिन आइतबार दिउँसो १ः ४५ बजे प्रधानमन्त्री शाह काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गर्नेछन्...
दिल्लीमा यसरी बित्नेछ प्रधानमन्त्री बालेनको २ दिन (समय तालिकासहित)

Read Complete Original Article
Published originally on रातोपाटी






