Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

नेपालले पूरा गर्‍यो ओडिआईको शतक, यूएईविरुद्ध ऐतिहासिक उपलब्धि

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालले पूरा गर्‍यो ओडिआईको शतक, यूएईविरुद्ध ऐतिहासिक उपलब्धि
Photo / Coverage: फरकधार

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । एसिसी एसिया कप राइजिङ स्टार्सअन्तर्गत यूएईविरुद्धको खेल नेपालका लागि १००औँ ओडिआई बनेको छ । नेपालले सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि आफ्नो क्रिकेट यात्रामा १०० खेलको कोशेढुंगा पार गरेको हो । संयोगवश नेपालको १००औँ ओडिआई खेल यूएईविरुद्ध परेको छ । नेपालले अहिलेसम्म सबैभन्दा बढी एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि यूएईसँगै खेलेको छ । नेपाल र यूएईबीच हालसम्म २० पटक प्रतिस्पर्धा भएको छ।  जसमा नेपालले...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीलाई भारत भ्रमणको शुभकामना दिँदै रास्वपाले भन्यो- भ्रमण सफल र उपलब्धिपूर्ण रहोस्
PoliticsJust now

प्रधानमन्त्रीलाई भारत भ्रमणको शुभकामना दिँदै रास्वपाले भन्यो- भ्रमण सफल र उपलब्धिपूर्ण रहोस्

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन कुमार आचार्यले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको भारत भ्रमण सफल, उपलब्धिपूर्ण र सुखद रहोस् भन्दै शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्दैछन्। दुईदिने भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च […] ...

काठमाण्डुपाटी
कीर्तिमान, विश्व स्टारको आकर्षण र ऐतिहासिक उपलब्धिले यादगार बनेको तेस्रो संस्करण
PoliticsJust now

कीर्तिमान, विश्व स्टारको आकर्षण र ऐतिहासिक उपलब्धिले यादगार बनेको तेस्रो संस्करण

नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी रहेका थिए । सहभागी आठवटै टोलीलाई पराजित गर्दै दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स च्याम्पियन बन्यो ।  सुदूरपश्चिमले फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै पहिलोपटक एनपीएलको च्याम्पियन भयो । यसअघिका दुबै संस्करणमा फाइनलमा चुकेको सुदूरपश्चिम यसपटक भने ...

फरकधार
कप्तान सन्दीपले दिलाए नेपाललाई महत्वपूर्ण सफलता
PoliticsJust now

कप्तान सन्दीपले दिलाए नेपाललाई महत्वपूर्ण सफलता

एसिसी एसिया कप राइजिङ स्टार्सअन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ । कप्तान सन्दीप लामिछानेले उत्कृष्ट ब्याटिङ गरिरहेका हरप्रीत सिंहलाई आउट गर्दै नेपाललाई महत्वपूर्ण सफलता दिलाएका हुन् । सन्दीपले हरप्रीतलाई ३२ रनको व्यक्तिगत स्कोरमा पवेलियन फर्काएका हुन् । हरप्रीतले यूएईको इनिङ्स सम्हाल्ने प्रयास गरिरहेका थिए । तर, सन्दीपले उनको साझेदारी तोड्दै नेपाललाई खेलमा पुनः दबाब सिर्जना गर्ने अवसर दिलाए ...

फरकधार
नेपालको आकाशमा सैन्य विमान उडाउने प्रस्ताव नगरेको भारतको स्पष्टीकरण
PoliticsJust now

नेपालको आकाशमा सैन्य विमान उडाउने प्रस्ताव नगरेको भारतको स्पष्टीकरण

भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु प्रयोग गर्न दिन भारतले प्रस्ताव गरेको भन्ने सञ्चारमाध्यममा आएका समाचार गलत रहेको भारतीय स्रोतले जनाएको छ । ‘त्यस्तो कुनै प्रस्ताव छैन,’ भारतीय स्रोतले आइतबार स्पष्ट पार्दै सैन्य विमान सञ्चालनका लागि नेपालसँग अनुमति मागिएको भन्ने समाचारको खण्डन गरेको हो । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play