Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

नेपालमै विकसित एआई कोड एडिटर ‘एस्ट्राकोड’ सार्वजनिक, आफैँले कोड परीक्षण र त्रुटि सुधार गर्ने सुविधा

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालमै विकसित एआई कोड एडिटर ‘एस्ट्राकोड’ सार्वजनिक, आफैँले कोड परीक्षण र त्रुटि सुधार गर्ने सुविधा
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । नेपालमै विकास गरिएको कृत्रिम बुद्धिमत्ता (एआई) आधारित कोड एडिटर ‘एस्ट्राकोड’ (AstraCode) औपचारिक रूपमा सार्वजनिक भएको छ । मंसिर ३ र ४ गते आयोजित ‘स्टार्टअप एन्ड आइडिया फेस्ट २०२६’ (Startup & Idea Fest 2026) मार्फत एस्ट्राकोड सार्वजनिक गरिएको हो । कम्पनी उक्त कार्यक्रमको आधिकारिक एआई टेक पार्टनरसमेत रहेको थियो ।फेस्टमा राखिएको एस्ट्राकोडको स्टलमा सफ्टवेयर डेभलपर, विद्यार्थी तथा स्टार्टअप संस्थापकहरूले आफ्नै ल्यापटपमा एस्ट्राकोड इन्स्टल गरेर प्रत्यक्ष प्रयोग गर्न

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्पेसएक्सपछि एन्थ्रोपिकको आईपीओ प्रक्रियामा पनि विवाद, लगानी बैंकका अधिकारी असन्तुष्ट
TechnologyJust now

स्पेसएक्सपछि एन्थ्रोपिकको आईपीओ प्रक्रियामा पनि विवाद, लगानी बैंकका अधिकारी असन्तुष्ट

यस वर्ष दोस्रो पटक वालस्ट्रिटका बैंक तथा कानुनी परामर्शदाताहरूले कीर्तिमानी प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाट ठूलो रकम पारिश्रमिकका रूपमा पाएका छन्। तर, यस वर्ष दोस्रो पटक नै उनीहरूमध्ये केहीले आईपीओ प्रक्रिया जटिल र आफूहरूले यसअघि काम गरेका प्रक्रियाभन्दा फरक भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। रोयटर्सका अनुसार जुन महिनामा भएको स्पेसएक्सको आईपीओमा बैंकहरूले ५० करोड डलर कमिसन पाएका थिए। तर, महिनौँसम्म ...

टेक्नोलोजी खबर
पुराना प्रणाली स्तरोन्नति गर्दा प्रविधि सेवा अवरुद्ध हुने घटना बढ्न सक्ने अमेरिकी गुप्तचर प्रमुखको भनाइ
TechnologyJust now

पुराना प्रणाली स्तरोन्नति गर्दा प्रविधि सेवा अवरुद्ध हुने घटना बढ्न सक्ने अमेरिकी गुप्तचर प्रमुखको भनाइ

अमेरिकाका कम्पनी र सरकारी निकायले पुराना प्रविधि प्रणालीलाई प्रतिस्थापन गर्दै नयाँ प्रणाली जडान गर्ने क्रममा सेवा अवरुद्ध हुने र अन्य समस्या देखिने घटना बढ्न सक्ने अमेरिकी गुप्तचर प्रमुखले आइतबार बताएका छन्। ‘सिस्टम स्तरोन्नतिको यो निरन्तर प्रक्रियाका क्रममा प्राविधिक त्रुटि, कमजोरी र सेवा अवरुद्ध हुने अवस्था आउन सक्छ,’ राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनले सीएनएनको ‘स्टेट अफ द युनियन’ कार्यक्रममा भने, ‘यस्तो हुने ...

टेक्नोलोजी खबर
ललितपुरमा अन्तर्राष्ट्रिय आर्किटेक्चर सम्मेलन ‘पाथफाइन्डर’ सम्पन्न
TechnologyJust now

ललितपुरमा अन्तर्राष्ट्रिय आर्किटेक्चर सम्मेलन ‘पाथफाइन्डर’ सम्पन्न

ऐतिहासिक वास्तुकला, परम्परागत शिल्पकला र आधुनिक निर्माण प्रविधिबीचको सम्बन्धबारे छलफल गर्दै अन्तर्राष्ट्रिय वास्तुकला सम्मेलन ‘पाथफाइन्डर सिम्पोजियम २०२६’ सम्पन्न भएको छ। भिक्ट्रिफाइड टायल ब्राण्ड लामिनारको आयोजनामा सम्पन्न कार्यक्रमका मुख्य वक्ता स्पेनका आर्किटेक्ट पाउ मिलेट लोपेजले बार्सिलोनास्थित विश्वप्रसिद्ध साग्रादा फामिलिया चर्चको निर्माणमा हासिल गरेको अनुभव सुनाए। चर्चको प्राविधिक कार्यालयमा प्रमुख आर्किटेक्टका रूपमा पाँच वर्ष काम गरेका उनी छवटा केन्द्रीय टावरको डिजाइन तथा निर्माण ...

टेक्नोलोजी खबर
मिदास हेल्थ सर्भिसेजद्वारा हस्पिटल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम–एचएमआइएस सार्वजनिक
TechnologyJust now

मिदास हेल्थ सर्भिसेजद्वारा हस्पिटल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम–एचएमआइएस सार्वजनिक

नेपालको स्वास्थ्य सेवा क्षेत्रमा सूचना प्रविधिमा आधारित समाधान प्रदान गर्दै आएको मिदास हेल्थ सर्भिसेजले माइक्रोसर्भिसेस आर्किटेक्चरमा आधारित हस्पिटल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एचएमआइएस) सार्वजनिक गरेको छ। परम्परागत मोनोलिथिक सफ्टवेयर संरचनाबाट अघि बढ्दै मिदासले आफ्नो एचएमआइएस प्लेटफर्मलाई आधुनिक माइक्रोसर्भिसेस आर्किटेक्चरमा रूपान्तरण गरेको हो। कम्पनीका अनुसार यस प्रविधिले अस्पतालका विभिन्न विभागका प्रणालीलाई छुट्टाछुट्टै, तर आपसमा समन्वय गरेर सञ्चालन गर्न सकिने बताएको छ। २५ वर्षभन्दा बढीको अनुभवसहित ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement