Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

नेपालको स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवा विकासमा चीनको सहयोग महत्वपूर्ण छः दाहाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालको स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवा विकासमा चीनको सहयोग महत्वपूर्ण छः दाहाल
Photo / Coverage: मकालु खबर

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको स्वास्थ्य पूर्वाधार, विशेषज्ञ उपचार सेवा तथा स्वास्थ्य जनशक्ति विकासमा चीन सरकारको सहयोग महत्वपूर्ण रहेको बताएका छन् । आइतबार आयोजित ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’को नेपाली संस्करण वृत्तचित्र प्रदर्शनी कार्यक्रममा सम्बोधन गर्दै उनले चीनको सहयोगमा स्थापित भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल नेपाल–चीन मित्रताको महत्वपूर्ण प्रतीक बनेको उल्लेख गरे […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on मकालु खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१० दिनसम्म मुखमा प्लास्टिकको फर्सी अड्किएपछि हरिणको बिजोग, बल्ल भयो उद्धार
PoliticsJust now

१० दिनसम्म मुखमा प्लास्टिकको फर्सी अड्किएपछि हरिणको बिजोग, बल्ल भयो उद्धार

अमेरिकामा एउटा हरिणको मुखमा १० दिनसम्म प्लास्टिकको फर्सी आकारको भाँडो अड्किएपछि उद्धार गरिएको छ । अमेरिकाको मिचिगन राज्यमा खाना खान र पानी पिउनसमेत समस्या भोगिरहेको हरिणलाई उद्धारकर्ताहरूले लामो प्रयासपछि सुरक्षित निकालेका हुन् । अमेरिकी सञ्चारमाध्यम फक्स २ डेट्रोइटका अनुसार मिचिगनको लिभोनिया क्षेत्रमा उक्त हरिण पहिलोपटक देखिएको थियो । उसको मुखमा हेलोविन पर्वका बेला मिठाई संकलन गर्न प्रयोग गरिने सुन्तला रङको प्लास्टिकको ...

फरकधार
एमालेले मंसिर ४ गते स्थानीय तहका जनप्रतिनिधिको भेला गर्ने
PoliticsJust now

एमालेले मंसिर ४ गते स्थानीय तहका जनप्रतिनिधिको भेला गर्ने

काठमाडौं । नेकपा एमालेले मंसिर २ र ३ गते हुने राष्ट्रिय भेलापछि स्थानीय तहका जनप्रतिनिधिको भेला गर्ने भएको छ । एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार मंसिर ४ गते जनप्रतिनिधिको भेला आयोजना गर्न लागिएको हो । त्यसैगरी, मंसिर ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने कार्यक्रम तय भएको छ । यी सबै कार्यक्रम ललितपुरको च्यासलस्थित […] ...

लोकपथ
चीनको अर्को चमत्कार : १९ यात्रु बोक्ने विद्युतीय विमानको पहिलो परीक्षण उडान सफल
PoliticsJust now

चीनको अर्को चमत्कार : १९ यात्रु बोक्ने विद्युतीय विमानको पहिलो परीक्षण उडान सफल

चीनले स्वदेशमै विकास गरेको विद्युतीय यात्रुवाहक विमानको पहिलो मानवसहितको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । चीनको सानडोङ प्रान्तस्थित बिन्झाउ सहरमा शनिबार १० टन तौल क्षमताको ‘सीई–२५ए’ (CE-25A) विमानले पहिलोपटक चालकसहित सफल उडान गरेको हो । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार परीक्षण उडानमा दुई पाइलट र एक परीक्षण इन्जिनियर सहभागी थिए । करिब ५८ मिनेट चलेको परीक्षणका क्रममा विमानले १६ मिनेट ३८ ...

फरकधार
कम्बोडियामा २० औँ फ्रान्कोफोनी शिखर सम्मेलन सुरु, विश्व नेताहरूको सहभागिता
PoliticsJust now

कम्बोडियामा २० औँ फ्रान्कोफोनी शिखर सम्मेलन सुरु, विश्व नेताहरूको सहभागिता

कम्बोडियाको राजधानी नोम पेन्हमा आइतबार २० औँ फ्रान्कोफोनी शिखर सम्मेलन सुरु भएको छ । फ्रान्सेली भाषा बोल्ने तथा प्रयोग गर्ने देशहरूको अन्तर्राष्ट्रिय संगठन (ओआईएफ) को सम्मेलनमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंसहित विभिन्न देशका राष्ट्रप्रमुख तथा उच्च अधिकारीहरू सहभागी भएका छन् । कम्बोडियाका राजा नोरोडोम सिहामोनीको उपस्थितिमा उद्घाटन भएको सम्मेलनमा कोमोरोसका राष्ट्रपति अजाली असुमानी, टोगोका मन्त्रिपरिषद् अध्यक्ष फाउरे ग्नासिङ्बे र ओआईएफकी महासचिव लुइस ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play