चीनले स्वदेशमै विकास गरेको विद्युतीय यात्रुवाहक विमानको पहिलो मानवसहितको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । चीनको सानडोङ प्रान्तस्थित बिन्झाउ सहरमा शनिबार १० टन तौल क्षमताको ‘सीई–२५ए’ (CE-25A) विमानले पहिलोपटक चालकसहित सफल उडान गरेको हो । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार परीक्षण उडानमा दुई पाइलट र एक परीक्षण इन्जिनियर सहभागी थिए । करिब ५८ मिनेट चलेको परीक्षणका क्रममा विमानले १६ मिनेट ३८ सेकेन्ड आकाशमा उडेर ६०.४ किलोमिटर दूरी पार गरेको थियो । परीक्षणका क्रममा विमानको अवस्था सामान्य ...
चीनको अर्को चमत्कार : १९ यात्रु बोक्ने विद्युतीय विमानको पहिलो परीक्षण उडान सफल

Read Complete Original Article
Published originally on फरकधार






