काठमाण्डु– प्रमुख दुई कम्युनिष्ट घटक नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने समझदारी भएको छ । एमाले अध्यक्ष केपी ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच चुनाबी तालमेल गरेर जाने अनौपचारिक सहमति भइसहेको दुवै दलका नेताहरुले पुष्टि गरेका छन् । चुनाव घोषणा भएपछि त्यसलाई औपचारिकता दिने […]
एमाले–नेकपाबीच गोप्य चुनावी गठबन्धन, पालिका र वडासम्म भागबण्डा करिब टुंगियो

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






