कम्बोडियाको राजधानी नोम पेन्हमा आइतबार २० औँ फ्रान्कोफोनी शिखर सम्मेलन सुरु भएको छ । फ्रान्सेली भाषा बोल्ने तथा प्रयोग गर्ने देशहरूको अन्तर्राष्ट्रिय संगठन (ओआईएफ) को सम्मेलनमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंसहित विभिन्न देशका राष्ट्रप्रमुख तथा उच्च अधिकारीहरू सहभागी भएका छन् । कम्बोडियाका राजा नोरोडोम सिहामोनीको उपस्थितिमा उद्घाटन भएको सम्मेलनमा कोमोरोसका राष्ट्रपति अजाली असुमानी, टोगोका मन्त्रिपरिषद् अध्यक्ष फाउरे ग्नासिङ्बे र ओआईएफकी महासचिव लुइस मुशिकिवाबोलगायतका नेताहरू सहभागी छन् । नोभेम्बर १५ र १६ मा आयोजना हुने स...
कम्बोडियामा २० औँ फ्रान्कोफोनी शिखर सम्मेलन सुरु, विश्व नेताहरूको सहभागिता

Read Complete Original Article
Published originally on फरकधार






