काठमाण्डु- चलचित्रको ट्रेलर सार्वजनिक गर्दा गौरी मल्ल मनोज गजुरेल लगायतका कलाकारहरूले गरेको क्यारिकेचरलाई लिएर हर्क साम्पाङ असन्तुष्ट रहेका छन्। साम्पाङले हिजो चलचित्र कका केकेको ट्रेलर सार्वजनिक हुँदा गौरी मल्ल मनोज गजुरेल लगायतका कलाकार पक्राउ गरेर लगिएको विषयमा आपत्ति जनाएका थिए ।तर त्यो चलचित्रको ट्रेलर सार्वजनिक भएको विषय आएपछि उनी त्यो कार्यसँग रिसाएका छन् । उनले […]
गौरीसँग खनिए हर्क, भने- आफूहरुको सरकारमा यस्तो भए जेल हाल्थ्यौँ, ढुंगा बोकाउथ्यौँ

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






