Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

चीनले बनायो १९ यात्रु क्षमताको विद्युतीय विमान, पहिलोपटक पाइलटसहित परीक्षण उडान

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनले बनायो १९ यात्रु क्षमताको विद्युतीय विमान, पहिलोपटक पाइलटसहित परीक्षण उडान
Photo / Coverage: काठमाण्डुपाटी

बेइजिङ- चीनले विकास गरेको १० टन क्षमताको विद्युतीय व्यावसायिक विमान सीई–२५एले पहिलोपटक चालक दलसहित सफल परीक्षण उडान गरेको छ। चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार शनिबार पूर्वी चीनको शान्तोङ प्रान्तस्थित बिन्झाउमा विमानले पहिलो चालकसहितको उडान पूरा गरेको हो। उडानका क्रममा दुई जना पाइलट र एक जना उडान परीक्षण इन्जिनियर विमानमा सवार थिए। चाइना कमर्सियल एयरक्राफ्ट […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर्णालीले गुमायो सातौँ विकेट
Latest NewsJust now

कर्णालीले गुमायो सातौँ विकेट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा कर्णाली याक्सले सातौँ विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १७ ओभरमा सात... ...

रातोपाटी
आस्थाको पर्व छठ
Latest NewsJust now

आस्थाको पर्व छठ

कार्तिक शुक्ल षष्ठीको साँझ। पश्चिमी आकाशमा सूर्य विस्तारै अस्ताउँदै छ। नदी, पोखरी र जलाशयका किनारमा हजारौँ मानिस भेला भएका छन्। कसैको हातमा बाँसको डालो छ, कसैले नाङ्लोमा फलफूल, नरिवल, उखु, ठेकुवा र अन्य पूजासामग्री सजाएका छन्। महिलाहरू परम्परागत पहिरनमा सजिएर जलाशयमा उभिएका छन्। परिवारका सदस्य, आफन्त र छरछिमेकका मानिसहरू पूजाको तयारीमा व्यस्त छन्। वातावरणमा छठका लोकगीत गुञ्जिरहेका छन्। अस्ताउँदो सूर्यलाई ...

नेपालन्युज
गौरीसँग खनिए हर्क, भने- आफूहरुको सरकारमा यस्तो भए जेल हाल्थ्यौँ, ढुंगा बोकाउथ्यौँ
Latest NewsJust now

गौरीसँग खनिए हर्क, भने- आफूहरुको सरकारमा यस्तो भए जेल हाल्थ्यौँ, ढुंगा बोकाउथ्यौँ

काठमाण्डु- चलचित्रको ट्रेलर सार्वजनिक गर्दा गौरी मल्ल मनोज गजुरेल लगायतका कलाकारहरूले गरेको क्यारिकेचरलाई लिएर हर्क साम्पाङ असन्तुष्ट रहेका छन्। साम्पाङले हिजो चलचित्र कका केकेको ट्रेलर सार्वजनिक हुँदा गौरी मल्ल मनोज गजुरेल लगायतका कलाकार पक्राउ गरेर लगिएको विषयमा आपत्ति जनाएका थिए ।तर त्यो चलचित्रको ट्रेलर सार्वजनिक भएको विषय आएपछि उनी त्यो कार्यसँग रिसाएका छन् । उनले […] ...

काठमाण्डुपाटी
चीनमा १९ सिटे विद्युतीय विमानको पहिलो मानवसहित परीक्षण उडान सफल
Latest NewsJust now

चीनमा १९ सिटे विद्युतीय विमानको पहिलो मानवसहित परीक्षण उडान सफल

काठमाडौं । अब विद्युतीय गाडी मात्रै होइन, विद्युतीय विमानबाट पनि यात्रा गर्ने दिन नजिकिँदै छ । चीनले १९ जनासम्म यात्रु बोक्न सक्ने विद्युतीय यात्रुवाहक विमानको पहिलो मानवसहितको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । चीनको घरेलु प्रविधिमा आधारित सीई–२५ए नामक उक्त विमानले शनिबार नोभेम्बर १४ मा शान्दोङ प्रान्तको बिन्झाउबाट पहिलो पटक चालक दलसहित उडान भरेको हो । चाइना कमर्सियल एयरक्राफ्ट कर्पोरेसन (कोम्याक)का ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play