प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा नेपालको जलस्रोतलाई दुई देशको साझा समृद्धिको आधार बनाउने प्रस्ताव अघि सार्न पूर्वकूटनीतिज्ञहरूले सुझाव दिएका छन् । उनीहरूले जलविद्युत् उत्पादन र व्यापारसँगै सिँचाइ, खानेपानी तथा बाढी नियन्त्रणमा सहकार्य विस्तार गरेर दुवै देशले लाभ लिन सक्ने बताएका हुन् । प्रधानमन्त्री शाह यही मंसिर ६ र ७ गते दुईदिने भारत भ्रमणमा जाँदै छन् । भ्रमणका क्रममा नेपाल–भारतबीच जलस्रोतको उपयोग, ऊर्जा सहकार्य र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनासहितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । लामो समयदे...
नेपालको पानीलाई साझा समृद्धिको आधार बनाउन बालेनलाई पूर्वकूटनतीज्ञहरूको सुझाब

Read Complete Original Article
Published originally on फरकधार






