निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि करोडौँ राजस्व

अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गर्ने विदेशी पर्यटकबाट सरकारले बर्सेनि करोडौं रुपैयाँ राजस्व सङ्कलन गर्दै आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका अनुसार गत आर्थिक वर्षमा उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा भ्रमण गर्ने पर्यटकबाट प्रवेश शुल्कबापत २१ करोड ६९ लाख ९७ हजार ५०० रुपैयाँ सङ्कलन भएको थियो । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार उपल्लो मुस्ताङमा १० दिनको भ्रमण अनुमति लिएका एक हजार ८५५ पर्यटकबाट प्रतिव्यक्ति ५०० अमेरिकी डलर तथा एक दिनको अनुमति लिएका दुई हजार ५६...
Read Complete Original Article
Published originally on फरकधार
Related News

फ्रान्समा आन्दोलन: लुटपाट र आगजनीपछि लगाइयो कर्फ्यू
फ्रान्समा चर्किएको आन्दोलन नियन्त्रण बाहिर जान थालेपछि सरकारले कफ्र्यु आदेश जारी गरेको छ । युवाहरुले नेतृत्व गरेको आन्दोलनले उग्र रुप लिएपछि राजधानी पेरिसका केही भागसहित धेरै सहरमा रातको कफ्र्यु आदेश दिइएको छ । दक्षिणी फ्रान्सका मार्सेली, बोर्डो, नाइस र लियोन, साथै उत्तरी सहर लिल र अन्य सहरमा आंशिक कफ्र्यु घोषणा गरिएको छ । फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले देशमा लगातार दुई दिनसम्म ‘अति–वामपन्थी समूहहरू’ ...

एनपीएलमा पहिलोपटक डीआरएस, निर्णयमा प्रविधिको साथ
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत प्रतियोगितामा उक्त प्रविधि समावेश गरिने जानकारी दिएको हो । डीआरएसको प्रयोगले एनपीएलका खेलमा अम्पायरका निर्णयलाई प्रविधिको सहायताले पुनः परीक्षण गर्न सकिनेछ । यसबाट खेलका विवादास्पद निर्णयको समीक्षा गर्न र खेलको निष्पक्षता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको ...

महानवमी : शक्ति आराधना, सांस्कृतिक विरासत र सामाजिक एकताको पर्व
नवराज पथिक बडादशैँ केवल धार्मिक आस्थाको पर्व मात्र होइन, यो नेपाली समाजको सांस्कृतिक पहिचान, ऐतिहासिक विरासत, पारिवारिक आत्मीयता र सामाजिक एकताको जीवन्त प्रतीक पनि हो। आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नवरात्रका नौ दिनमध्ये महानवमी नवौँ दिन हो। यस दिन देवी दुर्गा भवानीको विशेष पूजा–आराधना गरिन्छ। शक्तिको उपासना, धार्मिक अनुष्ठान, परम्परागत विधिविधान र विविध सांस्कृतिक गतिविधिका कारण महानवमीको नेपाली समाजमा विशिष्ट ...

दसैँका लागि घर फर्किनेको चाप बढ्यो, ५ लाखभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत उनीहरू उपत्यकाबाट बाहिरिएका हुन् । उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार घर फर्किने यात्रुमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष छन् । ...


