दसैँका लागि घर फर्किनेको चाप बढ्यो, ५ लाखभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत उनीहरू उपत्यकाबाट बाहिरिएका हुन् । उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार घर फर्किने यात्रुमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष छन् । दसैँ नजिकिँदै जाँदा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढेको उनले बताए । नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु...
Read Complete Original Article
Published originally on फरकधार
Related News

महानवमी : शक्ति आराधना, सांस्कृतिक विरासत र सामाजिक एकताको पर्व
नवराज पथिक बडादशैँ केवल धार्मिक आस्थाको पर्व मात्र होइन, यो नेपाली समाजको सांस्कृतिक पहिचान, ऐतिहासिक विरासत, पारिवारिक आत्मीयता र सामाजिक एकताको जीवन्त प्रतीक पनि हो। आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नवरात्रका नौ दिनमध्ये महानवमी नवौँ दिन हो। यस दिन देवी दुर्गा भवानीको विशेष पूजा–आराधना गरिन्छ। शक्तिको उपासना, धार्मिक अनुष्ठान, परम्परागत विधिविधान र विविध सांस्कृतिक गतिविधिका कारण महानवमीको नेपाली समाजमा विशिष्ट ...

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि करोडौँ राजस्व
अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गर्ने विदेशी पर्यटकबाट सरकारले बर्सेनि करोडौं रुपैयाँ राजस्व सङ्कलन गर्दै आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका अनुसार गत आर्थिक वर्षमा उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा भ्रमण गर्ने पर्यटकबाट प्रवेश शुल्कबापत २१ करोड ६९ लाख ९७ हजार ५०० रुपैयाँ सङ्कलन भएको थियो । आयोजना प्रमुख डा रविन कडरियाका अनुसार उपल्लो मुस्ताङमा १० ...

एनपिएलमा पहिलोपटक डिआरएस प्रविधि प्रयोग हुने
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रयोग गरिने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत प्रतियोगितामा डिआरएस समावेश गर्ने जनाएको हो । क्यानका अनुसार एलबीडब्लु निर्णयको पुनरावलोकनका लागि फूल थ्रीडी बल ट्रयाकिङ प्रविधि प्रयोग हुनेछ । त्यस्तै, रनआउट र स्टम्पिङका निर्णयमा पनि रिभ्यू लिन सकिनेछ । डिआरएसले अम्पायरका निर्णयमाथि पुनरावलोकन गर्ने सुविधा ...


