नियोफिन हायर पर्चेज नेपाल प्रिमियर लिगको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र टीसीएम स्पोर्ट्स मार्केटिङ प्रालिबीच त्रिपक्षीय सम्झौता भएको छ। उक्त सम्झौताबमोजिम नियोफिन हायर पर्चेज प्रालि आगामी ३ वर्षका लागि नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सञ्चालन हुने ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बनेको छ। सम्झौताअनुसार प्रत्येक सिजनको प्रति...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

सप्तकोसीमा मोटरबोट दुर्घटना: ३ जनाको मृत्यु, ५ बेपत्ता
काठमाडौं । सप्तकोसी नदीमा आइतबार भएको मोटरबोट दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । धनकुटा, उदयपुर र भोजपुरको संगमस्थल त्रिवेणीमा दिउँसो करिब २ बजे दुर्घटना भएको हो । भोजपुरबाट बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोटमा १४ जना सवार थिए । दुर्घटनापछि बेपत्ताको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली परिचालन गरिएको छ । बेपत्ताको खोजी तथा ...

उदयपुरमा स्कुटरको ठक्करबाट ५२ वर्षीय पैदलयात्रीको मृत्यु
उदयपुर । उदयपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। त्रियुगा नगरपालिका–११ संगम टोलस्थित सडकमा इनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही ठाउँका ५२ वर्षीय रामबहादुर कार्की रहेका छन्। स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका कार्कीको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। दुर्घटनापछि ...

दशैंपछि पाथीभरामा भक्तजनको आगमन बढ्यो
• ताप्लेजुङको पाथीभरामा आइतबार २,३५५ जना भक्तजनले दर्शन गरेका छन्, जुन शनिबारको ४,३०९ जनाको तुलनामा घटेको हो। • पाथीभरा दर्शनको संख्या दशैंको नवरात्रि यता सबैभन्दा बढी रहेको छ, भक्तजन नेपालका विभिन्न जिल्लासँगै भारतका सिक्किम र दार्जिलिङबाट पनि आएका छन्। • पाथीभरा पुग्नका लागि काफ्ले पाटीबाट पाँच किलोमिटरको उकालो पदमार्ग प्रयोग गर्न सकिन्छ, जहाँ सहयोगीहरूको व्यवस्था पनि गरिएको छ। ...



