चितवन । नारायणी नदीमाथि निर्माण भइरहेको सिग्नेचर पुलको काम लामो समयदेखि रोकिएपछि भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले ठेकेदार कम्पनीलाई ठेक्का रद्द गर्ने चेतावनी दिएका छन् । निर्माणस्थलको अनुगमनका क्रममा मन्त्री लम्सालले पुल निर्माणको काम निकै सुस्त भएको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले ठेकेदार कम्पनीले देशका विभिन्न ठाउँमा पनि आयोजना अलपत्र पारेको आरोप लगाए । उनले […]
नारायणीको सिग्नेचर पुलको काम नगरे ठेक्का तोड्ने मन्त्री लम्सालको चेतावनी

Read Complete Original Article
Published originally on लोकपथ






