भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याटर ऋषभ पन्तले न्युजिल्यान्डमा अप्रत्याशित रूपमा क्लब क्रिकेट खेलेका छन् । आफ्नो वास्तविक परिचय लुकाउँदै ‘स्ट्यान स्ट्यान’ नामबाट मैदानमा उत्रिएका पन्तले आक्रामक ब्याटिङ गर्दै मात्र २१ बलमा ५४ रन बनाएका हुन् । २९ वर्षीय पन्तले क्राइस्टचर्चस्थित ओपन हाउस स्विङ्गर्सका लागि खेल्दै द चोजन वन्सविरुद्ध विस्फोटक ब्याटिङ गरेका थिए । उनको उत्कृष्ट प्रदर्शनमा टोलीले उक्त खेल १६ रनले जितेको थियो । भारत र न्युजिल्यान्डबीचको दोस्रो टेस्ट सुरु हुनुभन्दा एक दिनअघि पन्त क्लब क्रिकेट खेल्न पुगेका थिए। ह्याग्ले ...
नाम र परिचय लुकाएर मैदानमा उत्रिए पन्त, बनाए २१ बलमै ५४ रन

Read Complete Original Article
Published originally on फरकधार





