काठमाडौं । नदी नियन्त्रण तथा जल उत्पन्न विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३४.९ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन् । तर, सोही अवधिमा त्रैमासिक लक्ष्यअनुसार विनियोजित बजेटको २३.४ प्रतिशत मात्रै खर्च भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षमा नदी नियन्त्…
नदी नियन्त्रणका लागि छुट्याइएको बजेटको २३.४ प्रतिशत खर्च, भौतिक प्रगति ३४.९ प्रतिशत

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






