कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई पुनः कञ्चन बनाउने र काठमाडौँलाई सुरक्षित तथा बस्नयोग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्। 'काठमाडौँ जलवायु कार्य सप्ताह' लाई मुख्य अतिथिका रूपमा सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नं. ८ का सांसदसमेत रहेका श्रेष्ठले नदी संरक्षण, बाढी नियन्त्रण र सहरी पर्...
नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

Read Complete Original Article
Published originally on नेपालखबर






