भारतीय राष्ट्रिय कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीले आफ्नो आत्मकथामार्फत भारतीय राजनीतिका दुई दशक पुराना विवाद, आरोप र व्यक्तिगत घटनाबारे नयाँ खुलासा गरेकी छन् । सन् २००४ मा प्रधानमन्त्री बन्न अस्वीकार गरेको घटनादेखि तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको सरकारमा आफ्नो भूमिकालाई लिएर लागेका आरोपसम्म उनले पहिलोपटक आफ्नै शब्दमा जवाफ दिएकी छन् । नोभेम्बर १० मा सार्वजनिक भएको ५४४ पृष्ठको आत्मकथा ‘बिलङ्गिङ : अ जर्नी अफ लभ’ मा सोनियाले आफू प्रधानमन्त्री नबन्नुको कारण, छोरा राहुल गान्धीको असन्तुष्टि र कांग्रेस नेतृ...
नटवर सिंहले खोलेका थिए सोनियाका गोप्य कुरा, १२ वर्षपछि आत्मकथामार्फत प्रतिवाद

Read Complete Original Article
Published originally on फरकधार






