काठमाडौं । बंगालको खाडीमा चक्रवाती आँधी विकसित हुने सम्भावना देखिएको छ । भारतको मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार दक्षिणपूर्वी बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र शक्तिशाली बन्दै गएको छ । यो प्रणाली सोमबार साँझसम्म चक्रवाती आँधीमा परिणत हुन सक्ने अनुमान गरिएको छ । विभागका अनुसार शुक्रबार बिहान दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र बनेको […]
बंगालको खाडीमा विकसित हुँदै चक्रवाती प्रणाली, आँधीको खतरा

Read Complete Original Article
Published originally on लोकपथ





