• जापान सरकारले आगामी पाँच वर्षमा रक्षा खर्च ६० ट्रिलियन येनमा पुर्याउने योजना बनाएको छ। • सैन्य क्षमता विस्तारका लागि ड्रोन, गोलीगट्ठा र क्षेप्यास्त्र खरिदमा प्राथमिकता दिनेछ। • रक्षा बजेटमा वृद्धि र त्यसले जनजीवनमा पर्ने प्रभावको विरोधमा जापानी नागरिकहरूले प्रदर्शन गरिरहेका छन्।
जापान सरकारले किन बढाउँदैछ रक्षा बजेट ? करिब ३७६ अमेरिकी डलर बराबर पुर्याउने लक्ष्य
Read Complete Original Article
Published originally on नेपालबहस






