गोरखाको धार्चे गाउँपालिका–१ ठाडोभर्‍याङ क्षेत्रमा शनिबार बिहान ठूलो सुक्खा पहिरो खसेको छ । बुढीगण्डकी नदीपारि पर्ने क्षेत्रमा बिहान करिब साढे ८ बजे पहिरो खसेको हो । अधिकारीहरुका अनुसार ठाडोभर्‍याङतर्फ ठूलो पहिरो खसेको छ भने यारुबगरको क्यान्टिलिभर पुल आसपास पनि पहिरो गएको छ । पहिरोले ठूलो क्षेत्र ओगटे पनि मानवीय तथा भौतिक क्षति भएको कुनै विवरण प्राप्त नभएको गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले नेपाल न्यूज बैंकलाइ जानकारी दिए । ‘पहिरो गएको खबर आएको छ, तर अहिलेसम्म कुनै क्षत...
गोरखामा फेरि ठूलो सुक्खा पहिरो, बुढीगण्डकी आसपास जोखिम बढ्यो

Read Complete Original Article
Published originally on फरकधार






