श्रीलंकाका मुख्य प्रशिक्षक अब्दुल्लाह अल मुताइरीले यसपटक साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको हेर्न नचाहेको बताएका छन् । बुधबार आयोजक बंगलादेशसँग ४–० गोलको लज्जास्पद हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएपछि कुवेती प्रशिक्षक अल मुताइरीले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘भारत सधैं च्याम्पियन बनेको देखेर म थाकिसकेको छु । यसपटक बंगलादेश, भुटान वा पाकिस्तानले उपाधि जितोस् भन्ने चाहन्छु । नौपटक उपाधि जित्नु धेरै भयो,’ च्यानल २४ ले सार्वजनिक गरेको भिडियोमा उनले भनेका छन् । भारत साफ च्याम्पियनसिपको साविक वि...
भारत सधैं साफ च्याम्पियन बनेको देखेर म थाकिसकेको छु : अब्दुल्लाह अल्मुताइरी

Read Complete Original Article
Published originally on फरकधार






