नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ मा ब्याटिङ पिचलाई लिएर विदेशी स्टार खेलाडी जिम्मी निशमले असन्तुष्टि जनाएका छन् । न्यूजिल्यान्डका स्टार अलराउन्डर निशमले नेपालको क्रिकेट र एनपिएलप्रति आफ्नो प्रेम रहेको बताउँदै प्रतियोगितामा प्रयोग भइरहेका पिचको स्तर सुधार गर्नुपर्ने बताएका हुन् । उनले सामाजिक सञ्जालमार्फत एनपिएलको पिचप्रति टिप्पणी गर्दै भनेका छन्, ‘म नेपाल र एनपिएलमा आउन निकै मन पराउँछु । तर यी पिचहरूबारे गम्भीर रूपमा केही गर्न आवश्यक छ । पूरै प्रतियोगिता यस्तो हुन सक्दैन, जहाँ १२० रन नै जितका लागि प...
एनपिएलको पिचप्रति निशमको असन्तुष्टि, भने- सुधार गर्नैपर्छ

Read Complete Original Article
Published originally on फरकधार






