रास्वपा नेतृत्वको सरकारले प्रहरी महानिरीक्षकबाट दानबहादुर कार्कीलाई हटाएको घटनाले ३० वर्षअघिको यस्तै अर्को घटना सम्झाइदिएको छ । त्यतिबेला गृहमन्त्री भएको एक महिना नबित्दै वामदेव गौतमले प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई हटाएर आफूअनुकूलका महानिरीक्षक बनाएका थिए ।
दोहोरियो ३० वर्षअघिको इतिहास : आईजीपी खरेललाई हटाउने वामदेवको त्यो निर्णय, कार्कीलाई हटाउने रास्वपा सरकारको यो निर्णय

Read Complete Original Article
Published originally on कान्तिपुर






