दुई राजदूत अस्वीकार गरेको संसदीय समितिसामु न्यायपरिषद्को विवादित निर्णय अर्को परीक्षा

काठमाण्डु- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतमा चारजना न्यायाधीश सिफारिस गरेसँगै नेपालको न्याय क्षेत्रमा पुनः विवाद ल्याएको छ। परिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दसहित उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। सुशासन, […]
Read Complete Original Article
Published originally on काठमाण्डुपाटी
Related News

दशैं मनाउन उपत्यकाबाट पाँच लाख यात्रु बाहिरिए
• बडादशैंको अवसरमा काठमाडौं उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ। • घटस्थापनादेखि असोज ३१ गतेसम्म चार लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन्। • यात्रुहरूको चाप नयाँ बसपार्क, माछापोखरी, र अन्य प्रमुख नाकामा देखिएको छ। ...

कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
ललितपुर । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार (कात्तिक १ गते) प्रेस विज्ञप्ति जारी गर्दै देश शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको जानकारी दिनुभएको हो । नेपाली कांग्रेसले संस्थापक नेता बीपी कोइरालाले २०३४ सालको कोजाग्रत पूर्णिमादेखि सुरु गर्नुभएको चियापान कार्यक्रमलाई विशेष परिस्थितिबाहेक ...

फ्रान्समा पसलबाट आईफोन लुटिए, प्रहरीलाई लखेटियो (तस्बिरहरू)
पेरिस– फ्रान्समा शनिबार ‘यलो भेस्ट’ आन्दोलनका क्रममा सडकमा भएको झडप, लुटपाट र तोडफोडका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन्। महँगीविरुद्ध फ्रान्समा शनिबार ८ लाख मानिस सडकमा उत्रिएका थिए। केही ठाउँमा प्रदर्शनकारीले प्रहरीका गाडीमा ढुङ्गा हानेर प्रहरीलाई लखेटिरहेको देखिएको छ। केही स्थानमा एप्पल स्टोरबाट आईफोनसमेत लुटिए। लिमोज सहरमा प्रदर्शनकारीले १४३ वर्ष पुरानो टाउन हलमा आगो लगाए। […] ...

शारदीय नवरात्र : गरियो महागौरीको पूजा
काठमाडौं।शारदीय नवरात्रको आठौं दिन दशैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौं महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौं दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। नवरात्रको दोस्रो दिन सोमबार ब्रह्मचारिणी, तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा, ...

