Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/फ्रान्समा पसलबाट आईफोन लुटिए, प्रहरीलाई लखेटियो (तस्बिरहरू)

फ्रान्समा पसलबाट आईफोन लुटिए, प्रहरीलाई लखेटियो (तस्बिरहरू)

Share:WhatsAppFacebookX (Twitter)Telegram
फ्रान्समा पसलबाट आईफोन लुटिए, प्रहरीलाई लखेटियो (तस्बिरहरू)

पेरिस– फ्रान्समा शनिबार ‘यलो भेस्ट’ आन्दोलनका क्रममा सडकमा भएको झडप, लुटपाट र तोडफोडका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन्। महँगीविरुद्ध फ्रान्समा शनिबार ८ लाख मानिस सडकमा उत्रिएका थिए। केही ठाउँमा प्रदर्शनकारीले प्रहरीका गाडीमा ढुङ्गा हानेर प्रहरीलाई लखेटिरहेको देखिएको छ। केही स्थानमा एप्पल स्टोरबाट आईफोनसमेत लुटिए। लिमोज सहरमा प्रदर्शनकारीले १४३ वर्ष पुरानो टाउन हलमा आगो लगाए। […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर: महानिरीक्षक कार्की
ताजा खबरJust now

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर: महानिरीक्षक कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताएका छन्। करिब ५०० वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गुल्मीको मालिका गाउँपालिका–८ स्थित ऐतिहासिक मर्भुङकोट मन्दिरको आज उद्घाटन गर्दै उनले धार्मिक आस्था र सांस्कृतिक सम्पदाको संरक्षणसँगै समाजमा सामाजिक सद्भाव कायम गर्नुपर्ने ब... ...

नेपालखबर
गड्डाचौकी नाकामा ‘अल्फा’ले समात्यो लागुऔषध, युवक नियन्त्रणमा
ताजा खबरJust now

गड्डाचौकी नाकामा ‘अल्फा’ले समात्यो लागुऔषध, युवक नियन्त्रणमा

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकामा सशस्त्र प्रहरीको तालिमप्राप्त कुकुर ‘अल्फा’ले मुखभित्र लुकाएर ल्याइएको खैरो हेरोइन फेला पारेको छ। आइतबार भीमदत्त नगरपालिका–१० स्थित भन्सार बेरियलमा चेकजाँच गर्ने क्रममा कैलालीको घोडाघोडी नगरपालिका–६, अस्नेहराका २४ वर्षीय विक्रम मिजारको मुखभित्र लुकाइएको अवस्थामा ०.१६ ग्राम खैरो हेरोइन बरामद भएको हो। सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको टोलीले ‘अल्फा’ नामको तालिमप्राप्त लेब्राडोर कुकुरको सहयोगमा चेकजाँच ...

केन्द्रबिन्दु
प्रियागोल्डका सबै बिस्कुटको आयातमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन
ताजा खबरJust now

प्रियागोल्डका सबै बिस्कुटको आयातमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौँ । मानव उपभोगका लागि अयोग्य चोकर प्रयोग गरिएको पाइएपछि भारतीय ब्रान्ड प्रियागोल्डका बिस्कुट तथा अन्य बिस्कुटजन्य उत्पादनको आयात स्वीकृति नेपालमा स्थगन गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै भारतको सूर्या फुड एन्ड एग्रो लिमिटेडद्वारा उत्पादित प्रियागोल्ड ब्रान्डका उत्पादनको आयातमा रोक लगाउनुका साथै बजारमा बिक्रीका लागि पठाइएका उत्पादन फिर्ता गर्न निर्देशन दिएको हो। भारतको खाद्य सुरक्षा ...

टक्सार
फ्रान्समा युवाले किन सल्काए आगो?
ताजा खबरJust now

फ्रान्समा युवाले किन सल्काए आगो?

फ्रान्समा महँगी, सामाजिक असमानता र कमजोर सार्वजनिक सेवा प्रवाहविरुद्ध विद्यार्थीको नेतृत्वमा सुरु भएको आन्दोलन राष्ट्रव्यापी बनेको छ। शनिबार देशभर भएका प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १ हजार २०० भन्दा बढी पक्राउ परेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। प्रदर्शनका क्रममा १५० जना प्रहरी घाइते भएका छन्। प्रदर्शनका क्रममा राजधानी पेरिससहित विभिन्न सहरमा ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play