जनकपुरधाम । दीपावली र छठ पर्व नजिकिएसँगै मिथिलाञ्चलमा चहलपहल बढेको छ । बजारमा किनमेलको भिड बढ्दै गर्दा जनकपुरधाम उपमहानगरपालिका–२४, बसहियाका कुम्हाल समुदायलाई भने माटोका सामग्री बनाउन भ्याइ–नभ्याइ छ । दीपावली...
दीपावली र छठका लागि कुम्हाल समुदाय माटोका सामग्री बनाउन व्यस्त (फोटो फिचर)

Read Complete Original Article
Published originally on रातोपाटी


_jngkj3r13m_7PHWnhfPpk.jpg)


