कालो दौरा सुरुवाल त्यसमाथि कालै कोटा। शिरमा कालो भादगाउँले टोपी, अनि कालै जुत्ता। अझ आँखामा कालै चस्मा। नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग झुल्किँदा प्रधानमन्त्री वालेन्द्र शाह पुरानै ‘लुक’मा देखिए। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले आफ्नो ‘सिग्नेचर लुक’ माथि कूटनीतिकलाई हाबी हुन दिएनन्।...
दिल्ली दौडाहामा शाहको ‘सिग्नेचर लुक’, मोदी भेटमा पनि कालो पहिरन र कालै चस्मा

Read Complete Original Article
Published originally on नेपालखबर






