प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि दुई खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको आर्थिक सहयोग प्याकेज घोषणा गरेका छन् । सरकारले यसलाई भ्रमणको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ । तर, नयाँदिल्लीमा घोषणा भएको यो विशाल आर्थिक प्याकेजको चर्चा भइरहँदा एक दशकअघि भारतले गरेको यस्तै एउटा प्रतिबद्धताको हिसाब खोज्नुपर्ने देखिएको छ । सन् २०१५ को विनाशकारी भूकम्पपछि भारतले नेपालको पुनर्निर्...
दिल्लीमा अर्बौं डलरको प्याकेज घोषणा, काठमाडौंमा उत्सव : खोइ पुरानो ७० करोड डलरको हिसाब ?

Read Complete Original Article
Published originally on फरकधार






