प्रधानमन्त्री बालेन्द्र शाह बालेन भारत भ्रमण सक्काएर फर्किएका छन् । भ्रमणका क्रममा हवाई रुटमा सहमतिदेखि सन् १९५० को सन्धि पुनरावलोकनसम्मका विषयले स्थान पाएको छ । प्रधानमन्त्री बालेनको दुईदिने भारत भ्रमणले नेपाल-भारत सम्बन्धमा केही नयाँ सम्भावनाका ढोका खोलिदिएको हो । लामो समयदेखि नेपालले उठाउँदै आएको हवाई प्रवेशमार्गको मुद्दादेखि सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकनसम्मका विषय यसपटकको द्विपक्षीय संवादमा समेटिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि सार्वजनिक समझदारी र संयुक्त दस्ता...
दिल्लीबाट फर्किए बालेन, हवाई रुटदेखि १९५० को सन्धिसम्म के-के भयो सहमति ?

Read Complete Original Article
Published originally on फरकधार






