प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुईदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह सोमबार नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि प्रस्थान गरेका हुन् । उनलाई विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतले बिदाइ गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आइतबार भारतको राजकीय भ्रमणमा गएका प्रधानमन्त्री शाहले भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्ष...
दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किंदै प्रधानमन्त्री बालेन

Read Complete Original Article
Published originally on फरकधार





