प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण अर्थपूर्ण बन्यो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मु र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरे, आजै स्वदेश फर्किने जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरे, दुई देशबीचको धार्मिक पर्यटन र सीमापार आवागमनलाई अझ सहज बनाउने विश्वास भारतले नेपाललाई ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा, उक्त सहयोग नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिए, नयाँ दिल्लीमा आयोजित दुई देशबीचको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा दिएका हुन् निम्तो प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा आठ वटा समझदारीपत्र ९एमओयू० मा हस्ताक्षर भयो, प्रविधि, सुरक्षा तालिम, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, स्वास्थ्य लगायतका विषयमा भएको हो सम्झौता भैरहवाबाट हवाई रुट दिन भारत सहमत भयो, नेपालको दशक लामो प्रयास सफल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने थप रुट आवश्यक आजका लागि निर्धारित आईजीपीमा पुनर्बहाली माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमा सुनुवाइ नै स्थगित, मंसिर नौ गतेमा सारियो आज मंसिर ७ गते नेप्से २ दशमलव दुई छ अंक बढेर २ हजार ६ सय २३ अंकमा कायम, १ सय ६५ को मूल्य घट्दा १ सय ५ को बढ्यो, ३ अर्ब ८२ करोडमा कारोबार भयो चार हजार आठ सयले बढ्यो सुनको मूल्य, प्रतितोला २ लाख ४७ हजार ४ सयमा कारोबार सिमित सिलिगुडी–झापा पाइपलाइन र चारआली टर्मिनलको संयुक्त शिलान्यास, ११ अर्ब १४ करोड लागत अनुमान, प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट भर्चुअल माध्यममार्फत गरे शिलान्यास The post आज दिनभर देश-दुनियाँमा के-के भयो ? यस्ता छन् आजका प्रमुख समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
आज दिनभर देश-दुनियाँमा के-के भयो ? यस्ता छन् आजका प्रमुख समाचार

Read Complete Original Article
Published originally on कर्पोरट खबर






