Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

काठमाडौं आइपुगे प्रधानमन्त्री शाह

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं आइपुगे प्रधानमन्त्री शाह
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह आज अपराह्न स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाहलाई केहीबेर अघि नेपाल एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारत भएका प्रधानमन्त्री शाहलाई आज नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा भारत सरकार र नयाँदिल्लीस्थित नेपाली दूतावासका उच्च अधिकारीहरूले बिदाइ गरेका थिए । The post काठमाडौं आइपुगे प्रधानमन्त्री शाह appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अब नेपालमै विश्वस्तरीय आईआईटी, भारतसँगको शैक्षिक सहकार्यमा अरु के-के भए ?
Latest NewsJust now

अब नेपालमै विश्वस्तरीय आईआईटी, भारतसँगको शैक्षिक सहकार्यमा अरु के-के भए ?

काठमाडौं । नेपालमा विश्वप्रसिद्ध इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को क्याम्पस स्थापना हुने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपालमा प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाहरूको शाखा खोल्ने प्रक्रिया आईआईटीबाट सुरु गर्ने सहमति भएको हो। प्रेस ब्रिफिङको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुने बताए । “नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुनेछ,” उनले भने । त्यसपछि ...

केन्द्रबिन्दु
प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप रोक्न सरकारसँग पत्रकार महासंघको माग, धुलिखेल सम्मेलनबाट १६ बुँदे प्रस्ताव पारित
Latest NewsJust now

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप रोक्न सरकारसँग पत्रकार महासंघको माग, धुलिखेल सम्मेलनबाट १६ बुँदे प्रस्ताव पारित

• नेपाल पत्रकार महासंघले प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा भइरहेको हस्तक्षेप रोक्न सरकारसँग माग गरेको छ। • महासंघले प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन, सञ्चारसम्बन्धी कानुनमा सरोकारवालासँग छलफल गर्न र पत्रकारको अधिकारको संरक्षण गर्न आग्रह गरेको छ। • सरकारले सञ्चारमाध्यममा भइरहेको नियन्त्रण र हस्तक्षेपको घटनाको निष्पक्ष छानबिन गर्न र दोषीमाथि कारबाही गर्नुपर्ने माग गरिएको छ। ...

नेपालबहस
दुई खर्ब ४० अर्ब विकास सहायता, ऊर्जा र पूर्वाधारमा ऐतिहासिक सहकार्यको घोषणा
Latest NewsJust now

दुई खर्ब ४० अर्ब विकास सहायता, ऊर्जा र पूर्वाधारमा ऐतिहासिक सहकार्यको घोषणा

काठमाडौँ, मङ्सिर ७ गते । भारतले नेपाललाई रु दुई खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आ... ...

गोरखापत्र
भीमफेदी दुर्घटना प्रतिवेदन : वास्तविक कारण यकिन गर्न थप अनुसन्धान आवश्यक
Latest NewsJust now

भीमफेदी दुर्घटना प्रतिवेदन : वास्तविक कारण यकिन गर्न थप अनुसन्धान आवश्यक

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा १४ जनाको ज्यान जाने गरी भएको विद्युतीय सवारी (ईभी) दुर्घटनाको छानबिन तयार भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार तयार भएको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement