सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) मा अतिरिक्त महानिरीक्षक (एआइजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बहालवाला आइजिपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिने निर्णय गरेको हो । केसी यसअघि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए । पछिल्लो समय आइजिपी कार्की र सरकारबीच विवाद बढ्दै गएको बेला उनलाई पदबाट नै हटाइएको हो । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निर्वाच...
दानबहादुर कार्कीलाई खगेन्द्र सुनारले ‘थर्काउँदै’ थिए, सरकारले आइजिपीबाट हटाइदियो

Read Complete Original Article
Published originally on फरकधार






