Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

सदन खुलाउने विषयमा गम्भीर छु, तिहारपछि सरकारसँग छलफल गर्छु : सभामुख अर्याल

Share:WhatsAppFacebookX (Twitter)Telegram
सदन खुलाउने विषयमा गम्भीर छु, तिहारपछि सरकारसँग छलफल गर्छु : सभामुख अर्याल
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदन खुलाउने विषयमा आफू सकारात्मक रहेको बताएका छन्। अर्यालले मंसिरको दोस्रो या तेस्रो साताभित्रमा सदन खुलिसक्ने दाबी गरेका हुन्। सरकारसँग सल्लाहपछि सदन खुल्ने विषयको निधो लाग्ने उनको भनाइ छ । ‘मङ्सिर दोस्रो तेस्रो साताभित्रमा सदन बोलाइसक्ने गरी सरकारसँग परामर्श गर्ने तयारीमा छु । छठ लगत्तै परामर्शमा जुट्नेछु। विपक्षीहरूबाट सदन […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सरकारले आइजिपी हटाएसँगै कांग्रेसले बोलायो आकस्मिक बैठक
PoliticsJust now

सरकारले आइजिपी हटाएसँगै कांग्रेसले बोलायो आकस्मिक बैठक

नेपाली कांग्रेसले पार्टीका पदाधिकारीहरूको बैठक बोलाएको छ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक(आइजिपी) दानबहादुर कार्कीलाई पदबाट हटाएसँगै कांग्रेसले बैठक डाकेको हो ।  त्यस्तै बैठकमा अन्य समसामयिक घटनाक्रमबारे पनि पार्टीको धारणा बनाउन पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको बताइएको छ । बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।   ...

फरकधार
सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ
PoliticsJust now

सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ

प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारी हेरफेरलाई कारबाहीका रूपमा बुझ्न नहुने स्पष्ट पारेका छन्। ...

हाम्राकुरा
आइजीपीबाट दानबहादुर कार्की हटाइएसँगै गगनले बोलाए प्रतिपक्षी दलको बैठक
PoliticsJust now

आइजीपीबाट दानबहादुर कार्की हटाइएसँगै गगनले बोलाए प्रतिपक्षी दलको बैठक

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेसँगै नेपाली... ...

सिंहदरबार न्युज
सरकारका प्रवक्ता भन्छन्- दानबहादुर कार्कीले अब प्रधानमन्त्रीलाई सुरक्षा सल्लाह दिनेछन्
PoliticsJust now

सरकारका प्रवक्ता भन्छन्- दानबहादुर कार्कीले अब प्रधानमन्त्रीलाई सुरक्षा सल्लाह दिनेछन्

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ । सरकारले कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा सल्लाहकारका रूपमा खटाउने निर्णय गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक स्तरको प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार पद सिर्जना गर्ने र उक्त पदमा कार्कीलाई खटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं मन्त्री सस्मित पोखरेलले जानकारी दिए । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play