नेपाली कांग्रेसले पार्टीका पदाधिकारीहरूको बैठक बोलाएको छ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक(आइजिपी) दानबहादुर कार्कीलाई पदबाट हटाएसँगै कांग्रेसले बैठक डाकेको हो । त्यस्तै बैठकमा अन्य समसामयिक घटनाक्रमबारे पनि पार्टीको धारणा बनाउन पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको बताइएको छ । बैठक पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।
सरकारले आइजिपी हटाएसँगै कांग्रेसले बोलायो आकस्मिक बैठक

Read Complete Original Article
Published originally on फरकधार






