Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

दाङमा १८० चालक तथा सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

Share:WhatsAppFacebookX (Twitter)Telegram
दाङमा १८० चालक तथा सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
Photo / Coverage: हेल्थवाणी

दाङ । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन दाङमा चालक तथा सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। लामो समयसम्म सवारी चलाउँदा चालकको स्वास्थ्यमा पर्न सक्ने असर र स्वास्थ्य अवस्थाका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको हो। इलाका प्रहरी कार्यालय सिसहनिया र ट्राफिक प्रहरी कार्यालय...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हेल्थवाणी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक बिक्री गर्ने १३ फार्मेसी फेला
HealthJust now

प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक बिक्री गर्ने १३ फार्मेसी फेला

काठमाडौं । ललितपुरका १३ वटा कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक औषधि बिक्रीवितरण गर्ने गरेको पाइएको छ। औषधि व्यवस्था विभागले ललितपुरका १६ वटा कम्युनिटी फार्मेसीमा गरेको छड्के अनुगमनका क्रममा १३ वटा फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिना प्रतिजैविक (एन्टिबायोटिक) औषधि बिक्री गरेको पाइएको हो। औषधि व्यवस्था विभागका महानिर्देशक भरत... ...

हेल्थवाणी
आजको मौसम : हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
HealthJust now

आजको मौसम : हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले... ...

हेल्थवाणी
मापदण्डविपरीत रङ तथा रसायन प्रयोग भएका तीन खाद्यवस्तु बजारबाट फिर्ता गर्न आदेश
Health10h ago

मापदण्डविपरीत रङ तथा रसायन प्रयोग भएका तीन खाद्यवस्तु बजारबाट फिर्ता गर्न आदेश

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्डविपरीत रङ तथा रासायनिक पदार्थ प्रयोग गरिएको भन्दै तीन प्रकारका खाद्यवस्तु बजारबाट तत्काल फिर्ता (रिकल) गर्न आदेश दिएको छ । विभागले २०८३ कार्तिक २० गते जारी गरेको सूचनाअनुसार चाउमिन कलर, सोया सस र मिक्स भेजिटेबल रेड सस बजारबाट फिर्ता गर्न सम्बन्धित उत्पादक तथा वितरकलाई निर्देशन दिएको हो । विभागका अनुसार बजार... ...

हेल्थवाणी
कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता
Health12h ago

कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारिरहेको प्रभाव र स्वास्थ्य प्रणालीको उत्थानशीलतासम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्ने भएकी छन्। टर्कीको अन्टाल्यामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) अन्तर्गत नोभेम्बर ९ मा नेपाल पेभिलियनमा उक्त छलफल आयोजना... ...

हेल्थवाणी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play