Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

मापदण्डविपरीत रङ तथा रसायन प्रयोग भएका तीन खाद्यवस्तु बजारबाट फिर्ता गर्न आदेश

Share:WhatsAppFacebookX (Twitter)Telegram
मापदण्डविपरीत रङ तथा रसायन प्रयोग भएका तीन खाद्यवस्तु बजारबाट फिर्ता गर्न आदेश
Photo / Coverage: हेल्थवाणी

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्डविपरीत रङ तथा रासायनिक पदार्थ प्रयोग गरिएको भन्दै तीन प्रकारका खाद्यवस्तु बजारबाट तत्काल फिर्ता (रिकल) गर्न आदेश दिएको छ । विभागले २०८३ कार्तिक २० गते जारी गरेको सूचनाअनुसार चाउमिन कलर, सोया सस र मिक्स भेजिटेबल रेड सस बजारबाट फिर्ता गर्न सम्बन्धित उत्पादक तथा वितरकलाई निर्देशन दिएको हो । विभागका अनुसार बजार...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हेल्थवाणी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता
HealthJust now

कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनले जनस्वास्थ्यमा पारिरहेको प्रभाव र स्वास्थ्य प्रणालीको उत्थानशीलतासम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्ने भएकी छन्। टर्कीको अन्टाल्यामा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) अन्तर्गत नोभेम्बर ९ मा नेपाल पेभिलियनमा उक्त छलफल आयोजना... ...

हेल्थवाणी
आयुर्वेद चिकित्सा प्रणालीमा आकर्षण बढ्दो, जनशक्ति न्यून
HealthJust now

आयुर्वेद चिकित्सा प्रणालीमा आकर्षण बढ्दो, जनशक्ति न्यून

धनगढी । आयुर्वेद चिकित्सा प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै गए पनि त्यसअनुसार जनशक्ति व्यवस्थापन हुन नसक्दा सेवा प्रवाहमा समस्या देखिएको छ । २०७९ साल असोजदेखि कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा ५० शय्याको सुविधासम्पन्न आयुर्वेद चिकित्सालय सञ्चालनमा आएको हो । देश संघीयतामा जानुअघि नै निर्माण सुरु गरिएको चिकित्सालय संघीय व्यवस्था लागू भएपछि प्रदेश सरकारलाई... ...

हेल्थवाणी
बुढानीलकण्ठवासीलाई हेल्पिङ ह्याण्ड्स अस्पतालमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट
Health6h ago

बुढानीलकण्ठवासीलाई हेल्पिङ ह्याण्ड्स अस्पतालमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले नगरवासीलाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्ने उद्देश्यले काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालसँग सम्झौता गरेको छ। सम्झौताअनुसार नगरवासीले अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा १५ देखि ५० प्रतिशतसम्म छुट पाउने भएका छन्। शुक्रबार नगरपालिकाका तर्फबाट नगर प्रमुख मिठाराम अधिकारी र अस्पतालका तर्फबाट... ...

हेल्थवाणी
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन
Health6h ago

डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

काठमाडौं । नेपाल सरकार र अनसनरत डा. गोबिन्द केसीबीच ६ बुदे सहमति भएको छ । सहमतिसँगै शनिबार राती डा.केसीले आफ्नो २५औं सत्याग्रह अन्त्य गर्नुभएको हो । पटकपटकको छलफलपछी शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राती नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरि अनसन तोडेका हुन् । डा. केसीको अनसन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनसन रहेको बताए । ...

हेल्थवाणी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play